माओवादीले पनि टुङ्ग्याउन सकेन समानुपातिक सांसदको अन्तिम सूची
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुङ्ग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्ने गरी सकिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक...