२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निलम्बित प्रधानन्यायाधीशलाई सर्वोच्चले भन्यो-निलम्बन किन निष्प्रभावी हुनुपर्ने ?

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले आफ्नै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘निलम्बन किन निष्प्रभावी हुनुपर्ने ?’ भनी कारण पेस गर्न आदेश दिएको छ ।

संघीय संसद महासचिव भरतराज गौतमको पत्र तत्काल कार्यान्वयन नगर्नू भनी आदेश दिने क्रममा सर्वोच्चले जबराको हकमा समेत कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले अरू विपक्षीहरूलाई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनेको छ ।

तर जबराको हकमा आफैँ वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत जवाफ दिनु भनेको छ । ‘मागबमोजिम किन आदेश जारी हुन नपर्ने हो ? बाटोको म्याद बाहेक ७ दिनभित्र जवाफ पेस गर्नु’ आदेशमा भनिएको छ, ‘सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्रशम्सेर जबराले आफैँ वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू ।’

जबराले आफू विरुद्धको निलम्बन फुकुवा हुनुपर्ने माग राखेका थिए ।

संसद्का महासचिवले जबराको माग अनुसार पत्र लेखिदिएका थिए । रिट निवेदनमा त्यो पत्र बदर हुनुपर्ने दाबी थियो । सर्वोच्च अदालतले बदर किन बदर नगर्ने भनी आधार र औचित्य खुलाउन आदेश दिएको हो ।