अवकाश हुँदा सुविधाको ५ प्रतिशत मात्रै कर लाग्ने (पुर्णपाठसहित)
काठमाडौँ। कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा १५ प्रतिशत कर लगाउने निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । गत मंसिर २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको...