विप्लव नेतृत्वको नेकपाले निकाल्यो मसाल जुलुस, भोली नेपाल बन्दको घोषणा
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौँमा मसाल जुलुस निकालेको छ । तत्कालीन केपी शर्मा...