तत्कालीन प्रमुख सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजीप्रसाद रायसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट...