कर्मचारी अभाव हुँदा योजना कार्यान्वयन गर्न कठिनाइ
काठमाडौँ । भौगोलिकरूपमा विकटताका साथै जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८-७९ मा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ। मन्त्रालयले कर्मचारी अभावका...