११ कार्तिक २०७९, शुक्रबार
चीनबाट मालवाहक कन्टेनर सिधै काठमाडौँ ल्याउने तयारी
काठमाडौँ । मित्रराष्ट्र चीनको व्यापारिक सहरबाट उत्तरीमार्ग तातोपानी र रसुवा हुँदै मालवाहक कन्टेनर सिधै काठमाडौँ ल्याउने तयारी गरिएको छ। चीन स्वशासित क्षेत्र तिब्बतमा भर्खरै स्थापना भएको आडो लजिस्टिक कम्पनीले चिनियाँ...