टी-२० विश्वकप : दक्षिण अफ्रिका र बङ्गलादेशबिच प्रतिस्पर्धा
काठमाडौँ । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा बिहीबार तीन खेल हुँदै छन्। पहिलो खेलमा दक्षिण अफ्रिका र बङ्गलादेशले शीर्ष १२ अन्तर्गत समूह २ मा प्रतिस्पर्धा गर्दै छन्। दक्षिण अफ्रिका आफ्नो दोस्रो...