एमाले सचिवालय बैठक सुरु, यी सात एजेण्डामा हुँदै छ छलफल
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता...