सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय
काठमाडौँ । सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ । गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन्...