प्रतिनिधिसभाको बैठक आज बस्दै, सम्भावित कार्यसूचीमा लोक सेवा आयोगको विधेयक
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित...