प्रधानमन्त्रीले चाँडै मन्त्रीहरु हेरफेर गर्छु भन्नुभएको छ : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुको हेरफेर चाँडै हुने बताएका छन् । आइतबार काठमाडौँमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले मन्त्री हेरफेरबारे आइतबारमात्रै प्रधानमन्त्रीसँग कुरा भएको पनि बताए ।...