रविलाई रवीन्द्रको सुझाव : पार्टी निर्माणमा हाम्रो गल्तीबाट पाठ सिक्नु
काठमाडौँ । आज (मंगलबार) मात्र पार्टी घोषणा गरेका ‘राष्ट्रिय स्वतन्त्र पार्टी’का प्रमुख रवि लामिछानेलाई रवीन्द्र मिश्रले आफ्नो कमजोरीबाट पाठ सिक्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मिश्रले...