क्रान्ति अझै बाँकी छ, निर्णायक सङ्घर्ष आवश्यक : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति अझै बाँकी रहेकाले निर्णायक सङ्घर्षको आवश्यकता रहेको बताएका छन् । आज (आइतबार) सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय...