गृह मन्त्रालयका हाकिमका श्रीमतीहरू मिटर ब्याज कारोबारमा संलग्न छन् : प्रेम सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) सांसद प्रेम सुवालले गृह मन्त्रालयका अधिकारीका पत्नी र नातेदारहरु मिटर ब्याज कारोबारमा संलग्न रहेको बताएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत संशोधन प्रस्तुत...