बागमती र गण्डकीका सवारीमा साउन १ पछि इम्बोस्ड नम्बर अनिवार्य, आलटाल गरे कारबाहीको चेतावनी
काठमाडौँ : यातायात व्यवस्था विभागले सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने भएको छ। सवारी धनीले सवारी साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेपछि विभागले एक सूचना...