अछाम पहिरोमा परेकालाई सरकारले तत्काल राहत र उद्धारको व्यवस्था मिलाओस् : भिम रावल
काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्व(उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले गृह जिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरूलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।...