मन्त्री झाँक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगको सहमति
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई चुनावी प्रचारप्रसारका कार्यक्रममा जान निर्वाचन आयोगले सहमति दिएको छ । उनलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगले सहमति दिएको हो ।...