काँग्रेसले मेयर नजितेका ठाउँमा पैसा पठाउँदैनौं : आरजु राणा
काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी छन्। उनले गृह जिल्ला डडेलधुरामा आज आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने...