सय ग्राम सुन मिक्सरमा लुकाएर ल्याएका युवक विमानस्थलबाट पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सुनसहित एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मङ्गलवार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार...