स्थानीय तह निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी दिन पाइने
काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार उपर आज (मंगलबार) दाबी विरोधको उजुरी दर्ता गर्न निर्वाचन आयोगले समय दिएको छ । उजुरी दिन भने...