सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने तत्कालीन तीन अध्यक्षसहित १११ जनाविरुद्ध मुद्दा
काठमाडौँ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा व्यक्तिको नाम दर्ता गराउने अध्यक्षसहित एक सय ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन तीन अध्यक्षसहित उनीहरुविरुद्ध फरक–फरक...