काँग्रेसले भन्यो: तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा, तर एमालेसँग मिल्न पाइँदैन
काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले महानगर र उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने निर्देशन केन्द्रबाट नदिने प्रस्ट पारेको छ । केन्द्रीय कार्य सम्पादन समिति बैठक चलिरहेका...