गभर्नर निलम्बन कटुवाल प्रकरणपछिको गम्भीर भुल : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोडेका छन् । तत्कालीन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको...