पत्रकार धमलाले बुझाए प्रेस काउन्सिलमा स्पष्टीकरण पत्र
काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रेस काउन्सिल नेपालमा स्पष्टीकरण पत्र बुझाएका छन् । काउन्सिलले २४ घन्टे स्पष्टीकरण सोधेपछि उनले हिजो (बुधबार) स्पष्टीकरण पत्र बुझाएका हुन् । सम्बन्धित समाचार : जहाजभित्र...