२०६४ को निर्वाचनमा आफूलाई हराएर पछुताएका कार्यकर्तालाई स्मरण गराउँदै ओलीले भने : गल्ती दोहोर्याउने छुट कसैलाई छैन
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन...