२७ फाल्गुन २०७८, शुक्रबार
स्थानीय तहको भूमिका जबाफदेहीपूर्ण हुनुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जबाफदेहीपूर्ण हुनुपर्ने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन...