प्रचण्डको स्वीकारोक्ति : गुटबन्दीमा हरायौँ, परिवर्तनको संवाहक बन्न सकेनौँ
काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताएका छन् । बुधवार काठमाडौंमा पार्टीनिकट...