व्यवस्था होइन नागरिकको अवस्था बदल्न राजनीतिमा आएको रविको घोषणा
काठमाडौँ । सञ्चार कर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभई, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् । काठमाडौँको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले...