स्थानीय निर्वाचनमा १ करोड ८० लाख मतदाता, वैशाख २९ सम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने जनाएको छ । आज (आइतबार) निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमार्फत...