स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाए आयोगका पदाधिकारी
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज (मंगलबार) दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ...