वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशलगायत हनुमानढोकामा
काठमाडौँ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी आज देशभर विद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइदै छ । श्रीपञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर परम्परानुसार...