सभामुख महोदय, उपसभामुखको कुर्सीले महिला खोजिरहेको छ : निरुदेवी पाल
काठमाडौँ । नेकपा (एमाले) की सांसद निरुदेवी पालले उपसभामुख कहिले चयन हुने हो भनेर प्रश्न गरेकी छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि आज (बिहीबार) छलफल गर्ने क्रममा प्रतिनिधिसभामा...