सत्तारुढ गठबन्धन बैठक : अध्यक्ष ओलीसँग निर्णायक संवाद गर्न देउवालाई जिम्मा
काठमाडौँ । सत्तारुढ गठबन्धनले संसदको अवरोध हटाउने विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीसँग निर्णायक संवाद गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । प्रधानमन्त्री निवास...