एमाले महाधिवेशन सम्बोधन गर्न प्रधानमन्त्री देउवा आउने, अरू को–को नेता आउँदैछन्?
चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। प्रमुख...