अध्यक्ष प्रचण्डलाई सुरक्षा दिने चितवनका प्रहरी प्रमुखलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन बारे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरक्षा प्रदान गर्ने चितवनका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) नवराज अधिकारीलाई निर्वाचन आयोगले स्पष्टीकरण...