एमालेमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था
काठमाडौँ । नेकपा एमालेको विधानमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, सङ्गठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएसँगै एमालेको नीति तथा सङ्गठनात्मक...