हवाई यात्रुलाई उडानबारे समयमै सही जानकारी गराउन आयोगले गरायो ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तोकिएको समयमा हवाई उडान हुने नहुनेबारे यात्रुलाई समयमै जानकारी गराउन ध्यानाकर्षण गरेको छ । आयोगले आयोजना गरेको ‘हवाई उडान र उपभोक्ता अधिकारसम्बन्धी छलफल’ कार्यक्रममा...