एमसिसीबारे गृहको विज्ञप्ति खारेजीको मुद्दाको सुनुवाइ आज हुँदै
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे गृह मन्त्रालयद्वारा विज्ञप्ति खारेजीको माग गरिएको मुद्दाको सुनुवाइ आज (सोमबार) हुने भएको छ। सोमबार मुद्दाको सुनुवाइका लागि न्यायाधीश द्वय मीरा...