एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। त्यस्तो षड्यन्त्र एमसिसीलाई प्रयोग गरेर हुन खोजेको पनि दाहालले बताए। त्यो षड्यन्त्र देशभित्र र बाहिरबाट...