२० फाल्गुन २०७८, शुक्रबार
आइतबारसम्मका लागि माओवादी केन्द्रको बैठक स्थगित
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक...