पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ । कोटेश्वरस्थित पार्टी कार्यालयमा केही बेर अघिबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा जुगलले...