नेपाल एयरलाइन्सको निजीकरण रोक्न नेवानिका कर्मचारीको माग
काठमाडौँ । नेपाल वायुसेवा निगमका कर्मचारीहरूले नेपाल एयरलाइन्सको निजीकरण रोक्न माग गरेका छन् । बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल वायुसेवा निगममा कार्यरत विभिन्न नौ वटा ट्रेड युनियनका नेताहरूले...