आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गरिने
काठमाडौँ । आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो। यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा...