प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता जारी
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी छ । भेटमा प्रधानमन्त्रीसहित...