लोक सेवा आयोगका नवनियुक्त पदाधिकारीहरूले गरे पदभार ग्रहण
काठमाडौँ । लोक सेवा आयोगमा नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीलगायत पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्ति गरे लगत्तै अध्यक्ष रेग्मी र सदस्यहरू माधव...