२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख सापकोटामाथि अनुसन्धान गर्न स्पेन सरकारलाई नेपाली अधिकारवादी संस्थाद्वारा पत्राचार

अ+ अ-

काठमाडौँ । नेपाली अधिकारवादी संस्थाहरुले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनामा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अनुसन्धान सुरु गर्न आग्रह गर्दै स्पेन सरकारलाई पत्राचार गरेका छन् ।

दशक लामो माओवादी सशस्त्र द्वन्द्वमा सापकोटाले मानवअधिकार उल्लङ्घन गरेको उल्लेख गर्दै ती संस्थाले विश्वव्यापी न्यायिक क्षेत्राधिकारभित्र रहेर सापकोटाविरुद्ध खुला अनुसन्धान गर्न आग्रह गरेका हुन् ।

नेपालका २४ वटा अधिकारवादी संस्थाहरु र द्वन्द्व पीडितहरुको छाता संस्था अकाउन्टिब्लटी वाच ग्रुपले सन् २००५ मा भएको काभ्रेका अर्जुन लामाको हत्याको घटनामा सापकोटाको संलग्नता रहेको हुनसक्ने दाबी गर्दै छानबिन गर्न आग्रह गरेको हो ।

सभामुख सापकोटा अहिले अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १४३ औँ सम्मेलनमा भाग लिन अहिले मड्रिड भ्रमणमा छन् । उक्त संस्था संसारका १७९ वटा संसदीय समूहको साझा संस्था समेत हो ।

आइपीयू अध्यक्ष डर्टे पाचेको, स्पेनी विदेशमन्त्री जोसे म्यानुअल अल्बारेस बुएनो, नयाँ दिल्ली र काठमाडौँका लागि स्पेनी राजदूत जोसे मारिया रियाडो डोमिनगुएजलाई सम्बोधन गरिएको पत्रमा आइपीयू र स्पेन सरकारलाई तत्काल छानबिन गर्न भनिएको छ ।