सुदूरपश्चिम सरकारका तीन मन्त्रीले दिए राजीनामा, पाँच जना मन्त्री नियुक्त
धनगढी । सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । उनीहरुले राजीनामा दिए लगत्तै चार जना मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष मात्र रहेको...