अध्यादेशबाट बजेट नल्याउन योजना आयोगका नौ पूर्व उपाध्यक्षको सुझाव
काठमाडौँ । राष्ट्रिय योजना आयोगका नौ जना पूर्वउपाध्यक्षहरुले अध्यादेशबाट बजेट नल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपाध्यक्षहरुले संविधान अनुसार १५...