मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा नियमित कार्यसूचीसँगै केही महत्त्वपूर्ण निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिएका छन्...